एनएमबि लघुवित्तमा रोजगारीको अवसर, विभिन्न ३ पदका लागि माग्यो कर्मचारी

मंगलबार, ०९ बैशाख २०८२, १२ : ५५

काठमाडौं- एनएमबि लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न ३ पदका लागि कर्मचारी माग गरेको हो। 

विभागीय प्रमुख अधिकृतका लागि १ जना, सूचना प्रविधि सहायकका लागि केही र शाखा कार्यालयका लागि सहायक प्रशिक्षार्थी माग गरेको हो ।प्रमुख कार्यालय र विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको कम्पनीले जानकारी दिएको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिन अर्थात बैशाख १९ गतेभित्र आवेदन दिन सक्नेछन् ।

मंगलबार, ०९ बैशाख २०८२, १२ : ५५

प्रतिक्रिया