प्रि ओपन सेसनमा ०.५४ अंकले घट्यो नेप्से

विहीबार, ११ बैशाख २०८२, ११ : १९

काठमाडौं- साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से सूचक ०.५४ अंकले बढेको छ। यससँगै सूचक २६५६.४९ विन्दूमा आएको छ।

सेसन अवधिमा ३४ कम्पनीको २ हजार ६ सय ५४ कित्ता सेयर कारोबार भएको छ। १४ कम्पनीको मूल्य बढेको छ भने १९ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

यो सेसनमा कुल ४७ वटा कारोबार हँदा १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। 

विहीबार, ११ बैशाख २०८२, ११ : १९

प्रतिक्रिया