नेको इन्स्योरेन्सको लाभांश घोषणा

विहीबार, ११ बैशाख २०८२, ११ : २४

काठमाडौं- नेको इन्स्योरेन्सको आर्थिक वर्ष २०८०र८१ का लागि लाभांश घोषणा गरिएको छ।

कम्पनीको वैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

उक्त निर्णय नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृत गरी कम्पनीको आगाामी साधारणसभाबाट पारित भएपछि सेयरधनीहरूमा वितरण हुनेछ। 
 

विहीबार, ११ बैशाख २०८२, ११ : २४

प्रतिक्रिया