प्रहरीका १२१ जना डीएसपीहरूको सरुवा (सूचीसहित)

विहीबार, ११ बैशाख २०८२, १२ : ०८

काठमाडौं- नेपाल प्रहरीका १२१ जना डीएसपीहरूको सरुवा भएको छ । 

प्रहरी महानिरीक्षकको निर्णयअनुसार डीएसपीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

बिहीबार सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले डीएसपीहरुको सरुवा गरिएको जनाएको हो। 

विहीबार, ११ बैशाख २०८२, १२ : ०८

प्रतिक्रिया