काठमाडौं- नेपाल प्रहरीका ३११ इन्स्पेक्टरको सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले ३११ इन्स्पेक्टरको सरुवा गरेको हो।
बिहीबार सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले ३११ इन्स्पेक्टरको सरुवा गरिएको जनाएको छ। हाल सरुवा भएको दरबन्दीबाट तलब भत्ता पाउने गरी उनीहरूको सरुवा भएको हो।
प्रतिक्रिया