काठमाडौं- नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले कर्मचारी मागेको छ ।
कम्पनीले चिफ अपरेटिङ अफिसरका लागि १ जना, हेड इन्भेष्टमेन्ट बैंकिङका लागि १ जना, रिसर्च यूनिटका लागि १ जना र ट्रेनी असिस्टेन्टका लागि २ जना कर्मचारी माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले वैशाख २४ गतेभित्र आवेदन दिन सक्नेछन्।
प्रतिक्रिया