सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

शुक्रबार, १२ बैशाख २०८२, १० : ५१

काठमाडौं- नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको भएको हो । 

बिहीबार छापावाल सुन तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम रहेकोमा शुक्रबार एक लाख ८९ लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  

यस्तै चाँदीको मूल्य पनि आज घटेको छ ।  अघिल्लो दिन तोलामा २ हजार १० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार १० रुपैयाँले घट्दै २ हजारमा कारोबार भएको हो । 

शुक्रबार, १२ बैशाख २०८२, १० : ५१

प्रतिक्रिया