विद्युत नियमन आयोगले माग्यो कर्मचारी, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

शुक्रबार, १२ बैशाख २०८२, १३ : ४०

काठमाडौं– विद्युत नियमन आयोगले ५ देखि ९ तहसम्मका विभिन्न पदमा १२ जना कर्मचारीका लागि दखास्त आह्वान गरेको छ । आयोगले आइतबार सूचना निकाल्दै इन्जिनियरिङ र प्रशासन तर्फ गरी १२ पदमा आवेदन खुलाएको हो । आवेदन दिने अन्तिम मिति जेठ ८ गतेसम्म रहेको छ । जसमा जेठ १ गतेसम्म दस्तुर र जेठ ८ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने छ । 

ert

 
शुक्रबार, १२ बैशाख २०८२, १३ : ४०

प्रतिक्रिया