आईपीएल क्रिकेटमा आज कोलकाता र पञ्जाब खेल्दै

शनिबार, १३ बैशाख २०८२, १३ : ४७

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र पन्जाब किंङ्स खेल्दैछन् । 

यो खेल इडेन गार्डेनमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

पञ्जाब ८ खेलमा १० अंकसहित तालिकाको पाँचौं र कोलकाता समान ८ खेलमा ६ अंकसहित सातौं स्थानमा छ ।
 

शनिबार, १३ बैशाख २०८२, १३ : ४७

प्रतिक्रिया