काठमाडौं- नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो । यससँगै आइतबार छापावाल सुन तोलामा १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार सुनको मूल्य १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको थियो।
यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । यससँगै शुक्रबार तोलामा २ हजार रुपैयाँ कायम भएको चाँदी आइतबार १९ सय ९० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया