काठमाडौं- साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ०.२८ अंकले घटेको छ ।
यससँगै सूचक २६५७.७४ विन्दुमा आएको छ ।
सेसन अवधिमा ३८ कम्पनीको ७ हजार ९ सय २१ कित्ता सेयर कारोबार भएको छ । यस सेसनमा यो सेसनमा कुल ७६ वटा कारोबार हुँदा ३६ लाख ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
प्रतिक्रिया