काठमाडौं- स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा जनक राज ढुंगाना नियुक्त भएका छन् ।
कम्पनी सञ्चालक समितिको वैशाख १५ गते बसेको बैठकले स्वतन्त्र सञ्चालकमा ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया