प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने नियन्त्रणमा

४ बर्ष अगाडि

काठमाण्डौँ – महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्ने पाल्पा छहरा गाउँपालिका ४ घर भई ललितपुर सानेपा बस्ने वर्ष २५ को प्रभात रायमाझीलाई पक्राउ गरेको छ । 

यही असार ९ गते काठमाण्डौ महानगरपालिका २८ पुरानो बसपार्कमा हिडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्न क्रममा भाग्न खोजेको र  प्रहरीले नियन्त्रणमा लिदा रायमाझीले मलाई छोडिदिनु भनी प्रहरीलाई नगद ४ हजार रूपैयाँ दिई आर्थिक प्रलोभनमा पारी कारवाहीबाट बच्न खोजेकाले नियन्त्रणमा लिएको छ । 

निजलाई नगद सहित नियन्त्रणमा लिई  अनुसन्धान भईरहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया