हिरो मोटरसाईकलको आधिकारिक बिक्रेता नेपाल जेनेरल मार्केटिङले हिरोको 'एक्स्पल्स २००' सार्वजनिक गरेको छ ।
मंगलबार एक कार्यक्रमका बिच कम्पनीले उक्त मोटरसाईकल सार्वजनिक गरेको हो ।
२०० सीसी कार्बुरेटर जडान गरिएको उक्त मोटरसाईकलको मूल्य ३ लाख ८५ हजार रहेको छ ।
प्रतिक्रिया