दुईपाङग्रे सवारी विक्री गर्दै कामाना सेवा

४ बर्ष अगाडि

कामाना सेवा विकास बैंकले आफ्नो नाम रहेको दुईपाङग्रे सवारी (मोटरसाईकल) विक्री गर्न सूचना जारी गरेको छ ।

उक्त सूचनाका अनुसार बैंकको सवारी खरिद गर्न आजको मितीबाट पन्ध्र दिन भित्र बैंकको केन्द्रीय कार्यलयमा गोप्य सिलबन्दी पेश गर्नु पर्ने हुन्छ ।

बैंकको केन्द्रीय कार्यलय का.म.न.पा–३० ज्ञानेश्वरमा रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया