प्रदेश २ सरकारले अवैध क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ ।
सोमबार बसेको प्रदेश २ को मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।
अब प्रदेशले सबै जिल्लामा मापदण्ड विपरीत सञ्चालन भएका क्रसर उद्योग बन्द गराउने छ ।
शुक्रबार धनुषामा अवैध उत्खननको विरोध गर्दा एक २४ वर्षीय युवकको टिप्परले किचेर हत्या गरिएको थियो ।
प्रतिक्रिया