साताको अन्तिम दिन सुनचाँदीको भाउ यस्तो

शुक्रबार, ०२ फागुन २०७६, ११ : ०३

नेपाल सुनचाँदी व्यवसायी महाँसघले आज सुनचाँदीको मुल्य यथावत रहेको जनाएको छ ।
आज साताको अन्तिम दिन पनि प्रतितोला ७६ हजारमा कारोबार भइरहेको छ । भने तेजावी सुनको  मुल्य ७५ हजार ७ सयमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मुल्य पनि यथावत रहेको छ । चाँदी  ८ सय ८० मा कारोबार भइरहेको छ ।

शुक्रबार, ०२ फागुन २०७६, ११ : ०३

प्रतिक्रिया