कोराण रोकथाम कोषमा बीमा समितिको २ करोड

चैत ११, २०७६ | आजको अर्थ
ajaako_artha

काठमाडौं – बीमा समितिले कोरोना भाइरस राकेथाम कोषमा रु. २ करोड सहयोग गर्ने भएको छ । समितिको सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको थियो । 
नेपाल सरकारले कोरोना भाइरससँग लड्न आइतबार कोष खडा स्थापना गरेको थियो । सो कोषमा समितिले उक्त रकम दिने भएको हो । हाल उक्त कोषमा बिभिन्न व्यक्ति तथा संस्थाहरुले स्वेच्छिक रुपमा सहयोग गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८