वास्तुशास्त्रका अनुसार हात्तीको प्रतिमा घरमा राख्दा के हुन्छ ?

३ बर्ष अगाडि


 वास्तुशास्त्रमा हात्तीलाई शुभ मानिएको छ । घरमा हात्तीको प्रतिमा राख्दा फाइदा हुन्छ नै । तर के फाइदा हुन्छ भन्ने कुरा भने आज हामी तपाईलाई बताउनेछौँ ।
हात्तीलाई विघ्नहर्ता गणेशको रुपमा मान्ने गरिन्छ ।

पीतलको हात्ती

शयनकक्षमा पीतलको हात्तीको प्रतिमा राख्ने तथा हात्तीको ठूलो तस्वीर राख्नाले श्रीमान श्रीमतीबीचको मतभेद हराउँछ ।

साथै पितलको हात्ती बैठक कोठामा राख्यो भने शान्ति तथा समृद्धि आउने व्श्विास रहेको छ ।

साथै जीवनको हरेक क्षेत्रमा सफता प्राप्त हुन्छ । साथै हात्तीलाई ऐश्वर्यको प्रतिक मानिन्छ ।

एजेन्सीको सहयोगमा


 

३ बर्ष अगाडि

प्रतिक्रिया