आज ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टी

३ बर्ष अगाडि

नेपालमा गएको  २४ घण्टामा जनामा  ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। 

संक्रमितमध्ये एक सय ५ जना महिला छन्।  नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२  पुगेको छ।

पछिल्लो २४ घण्टामा १३ महिलासहित एक सय ७९ जना डिस्चारर्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जानकारी दिएको छ ।

 

३ बर्ष अगाडि

प्रतिक्रिया