आजको विनिमय दर : कुन देशको कति ?

३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य १२१ रुपैया ३४ पैशा रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिददर १२० रुपैया ७४ पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।

त्यस्तै, कोरियन वन एक सयको  बिक्री मुल्य १० रुपैयाँ ०८ पैसा र खरिददर १० रुपैयाँ ०३ पैसा  तोकिएको छ । 

त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य  ३३  रुपैयाँ ३२ पैसा  र खरिददर ३३ रुपैयाँ १६ पैसा र  रहेको छ ।

आज एक बहराईन दिनारको बिक्री मुल्य ३२१ रुपैयाँ ८१ पैसा र खरिददर ३२०  रुपैयाँ २२ पैसा र  रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया