४८ अंकले घट्यो नेप्से , पहिलो घण्टामा नै २० मिनेट शर्किट ब्रेक

३ बर्ष अगाडि

माहमारी कोरोना कारण देशमा लकडाउन भएसंगै बन्द भएको सेयर बजार आज )सोमबार) बाट पुन सुचारु भएको छ । 

कारोबार पहिलोे दिन नेप्से परिसुचक ४.०१ प्रतिशतले घटेर २० मिनेटका लागि शर्किट ब्रेक भएको छ ।

११ बजे १२०१.५८ को बिन्दुबाट सुरु भएको कारोबार ४८ अंकले घटेर ११ बजेर ३९ मिनेट  बजेसम्म आइपुग्दा बढेर  ११५३.४१ को बिन्दुमा पुगेको छ ।

अहिलेसम्म कारोबारमा आएका  ६९ कम्पनीको १ हजार कित्ता शेयर १ सय ४३ पटक खरिद बिक्रि हुँदा ८ करोड ४२लाख बराबरको  कारोबार भएको छ । 

कारोबारमा आएका ११ उपसमुहमा सबै उपसमुहको  कारोबार घटेको छ ।

 

३ बर्ष अगाडि

प्रतिक्रिया