यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले आज बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य १२० रुपैया ०४ पैशा तोकेको छ । यस्तै, डलरको खरिददर ११९ रुपैया ४४ पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।

त्यस्तै, कोरियन वन एक सयको  बिक्री मुल्य १० रुपैयाँ १४ पैसा र खरिददर १० रुपैयाँ  ०९ पैशा तोकिएको छ । 

त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य  ३२ रुपैयाँ ९७ पैशा  र खरिददर ३२ रुपैयाँ ८० पैसा रहेको छ ।

आज एक बहराईन दिनारको बिक्री मुल्य ३१८ रुपैयाँ ४० पैसा र खरिददर ३१६ रुपैयाँ ८१ पैसा रहेको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया