आज बिहीबार सिद्धार्थ बैंकका यी शाखाहरु खुल्ने (सूचीसहित)

विहीबार, २९ साउन २०७७, ०७ : २५

आज बिहिबार सिद्धार्थ बैंक लिमिटेडले देशभरका आफ्ना केहि शाखाहरु खुल्ला गर्ने भएको छ ।

कोरोना कहरको जोखिमलाई मध्यनजर गर्दै  हरेक बार देशभरका फरक फरक शाखाहरु खुल्ला गर्दै आएको छ ।

बैंकले आज देशभरका केही बैंकका शाखाहरु बिहान १० बजेदेखि १  बजेसम्म  र केहि शाखा १० बजेदेखि १ बजेसम्म खुल्ला गरिने जनाइएको छ ।

हेर्नुहोस् तालिकामा, आज बैंकका कुन कुन शाखा खुल्छन् -

विहीबार, २९ साउन २०७७, ०७ : २५

प्रतिक्रिया