लुम्बिनी विकास बैंक र सेन्ट्रल डाइगनोष्टिक ल्याबोरेटोरी बीच सम्झौता

३ बर्ष अगाडि

काठमाडौं ।  लुम्बिनी विकास बैंकले सेन्ट्रल डाइगनोष्टिक ल्याबोरेटोरीसँग कोभिड परिक्षणमा छुट गर्नेबारे सम्झौता गरेको छ ।


सम्झौतामा बैंकका कर्मचारी एवम् निजका आश्रीत परिवार सदस्यहरु, डेबिट कार्ड बाहक तथा बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ता साथै निक्षेपकर्ता र ऋणीहरुलाई कोरोनाभाइरस ९कोभिड–१९० जाँचको लागी पीसीआर परिक्षण तथा सामान्य प्याथोलोजी परीक्षण सुविधाहरुमा १०५ देखी २५५सम्म छुट प्रदान गर्ने सम्झौता गरेको छ ।


उक्त सुविधा ल्याबोरेटोरीको कमलपोखरी काठमाडौ स्थित मुख्य कार्यालय तथा बिरगन्जमा अवस्थित शाखा कार्यालय नारायणि सेन्ट्रल ल्याबबाट समेत प्राप्त गर्न सकिने छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र ल्याबोरेटोरीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश प्रसाद गुप्ताले हस्ताक्षर गरे ।
 
 

३ बर्ष अगाडि

प्रतिक्रिया