आज किन स्थिर रह्याे सुनचाँदीको मूल्य

३ बर्ष अगाडि

 साताको  पहिलो दिन आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

आज पनि गतसाताको अन्तिम दिन शुक्रबार कारोबार भएकै मूल्यमा सुनचाँदी किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार रुपियाँ र चाँदी प्रतितोला १ हजार ३ सय १० रुपियाँ निर्धारण गरिएको छ । 

शुक्रबार पनि यही मूल्यमा कारोबार भएको थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया