अब आन्तरिक हवाइ उडान खुल्ने, असोज ५ गतेदेखि उडान सुरु गर्ने सरकारकाे निर्णय

भदौ २९, २०७७ | आजको अर्थ
ajaako_artha

सरकारले आगामी असोज ५ गतेदेखि आन्तरिक हवाइ उडान सुरु गर्ने भएको छ ।

त्यस्तै आज बसेको मन्त्रिपरिषद् बैठकले असोज ५ गतेदेखि सार्वजनिक यातायात (छोटो, मध्यम र लामो दूरीको) सुरु गर्ने निर्णय गरेको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।

स्वास्थ्यमन्त्री मापदण्डको पालना गर्दै ती सेवा सुचारु गर्ने निर्णय भएको मन्त्री अर्यालको भनाइ  छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८