यस्तो आयो आजको सुनचाँदीको मुल्य

३ बर्ष अगाडि

काठमाडौं – बुधबार सुनचाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघले आज पनि मंगलबारको मुल्यमा नै सुनचाँदीको किनमेल गर्न सकिने छ । 
महासंघकाअनुसार आज सुनको मुल्य प्रतितोला रु. ९७ हजार ५०० रहेको छ । तेजावी सुनको मुल्य ९७ हजार रुपैयाँ तोकिएको छ । 
यसैगरि चाँदीको मुल्य प्रतितोला १३४० रुपैयाँ तोकिएको छ । हिजो पनि यही मुल्यमा सुनचाँदीको कारोबार भएको थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया