नेप्सेको वेवसाइटमा पनि समस्या, कुनै तथ्यांक देखिएन

भदौ ३१, २०७७ | आजको अर्थ
ajaako_artha

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) कारोबार व्यवस्थापन प्रणालीमा बारम्बर समस्या देखिदैं आएकोमा आज भने नेप्सेको वेवसाइटमा पनि समस्या देखिएको छ । बुधबार शेयर कारोबार भएपछि नेप्सेको पुराना दुवै वेवसाइटमा कुनै पनि तथ्यांक देखिएको छैन । 
वेवसाइटमा तथ्यांक नदेखिदा आफुहरुलाई सुचना लिन ग्राहो भएको लगानीकर्ताहरुले बताएका छन् । नेप्सेको नयाँ वेवसाइटमा भने कारोबारको विवरण मात्र देखाएको छ । यद्यपि, के कारण यस्तो समस्या देखियो भनेर अहिले सम्म यकिन नभएको नेप्सले बताएको छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८