नेप्सेको वेवसाइटमा पनि समस्या, कुनै तथ्यांक देखिएन

३ बर्ष अगाडि

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) कारोबार व्यवस्थापन प्रणालीमा बारम्बर समस्या देखिदैं आएकोमा आज भने नेप्सेको वेवसाइटमा पनि समस्या देखिएको छ । बुधबार शेयर कारोबार भएपछि नेप्सेको पुराना दुवै वेवसाइटमा कुनै पनि तथ्यांक देखिएको छैन । 
वेवसाइटमा तथ्यांक नदेखिदा आफुहरुलाई सुचना लिन ग्राहो भएको लगानीकर्ताहरुले बताएका छन् । नेप्सेको नयाँ वेवसाइटमा भने कारोबारको विवरण मात्र देखाएको छ । यद्यपि, के कारण यस्तो समस्या देखियो भनेर अहिले सम्म यकिन नभएको नेप्सले बताएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया