नेप्सेको वेवसाइटमा देखिन थाल्यो डेटा

३ बर्ष अगाडि

काठमाडौं – अन्नत नेपाल स्टक एक्सचेन्ज (नेप्से) वेवसाइटमा तथ्यांक देखिन थालेको छ । आज कारोबार सुरु भएपछि नेप्सेको पुराना दुवै वेवसाइटमा इन्डेक्स लगायतका तथ्यांक देखाएको थिएन । तर, अहिले इन्डेक्स लगायतका विवरण देखाउन थालेको छ । 
यसअघि तथ्यांक नदेखाउदा लगानीकर्ताहरुलाई सुचना लिन ग्राहो भएको थियो । तर, अहिले त्यो समस्या समाधान भइसकेको छ । 
यता नयाँ वेवसाइटमा पनि विवरण देखाउन थाललेको छ । यसअघि नयाँ वेवसाइटमा कारोबार विवरण मात्र देखाएको थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया