आज सुनको मूल्य ४ सयले बढ्यो : तोला कति ?

३ बर्ष अगाडि

आज  (शुकबार) नेपाली बजारमा सुनको मूल्य तोलामा रु ४०० बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलाको ९७ हजार  रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै बिहीबार चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर छ। महासंघका अनुसार बिहिबार तोलामा १३४० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर तोलामा १३३० रुपैयाँमा कारोबार भएको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया