राताम्मे नेप्से : ६ अंकको गिरावट

३ बर्ष अगाडि

आज  नेपाल स्टक एक्सचेन्ज (नेप्स) परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ ६.१२ अंकले घटेको छ ।

आज ११ बजे  १५७५.१८ सुरु भएको कारोबार गर्दै ३ बजे सम्म आउँदा ०.३९ प्रतिशतले घटेर  १५६९.०६ को बिन्दुमा पुगेको छ । 

त्यस्तै, आज कारोबारमा आएका १२ उपसमूह मध्ये १ उपसमुह भने बढेको छ ।

आज कारोबारमा अन्तिम समयसम्म आएका  १९५ कम्पनीको ८५ लाख १३ हजार ९६३ कित्ता शेयर ६१ हजार६१६  पटक खरिद विक्री हुदाँ २ अर्ब ६१ करोड २६ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया