सिद्धार्थ बैंकले पायो ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न अनुमति

३ बर्ष अगाडि

नेपाल धितोपत्र बोर्डले सिद्धार्थ बैंकलाई ऋणपत्र निष्काशन गर्न अनुमति दिएको छ । 

बोर्डले कम्पनीलाई असोज १ गते उक्त ऋणपत्र निष्काशनको लागि अनुमति दिएको हो । 

अब बैंकले २ लाख कित्ता सर्बसाधारणलाई र  १८ लाख कित्ता (प्राइभेट प्लेसमेन्ट) गरि ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने छ । 

एनएमबी क्यापिटल बिक्रि प्रबन्धक रहेको ऋणपत्रमा बैंकले ८.५ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ ।

बैंकले यस अघि २ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्काशन गरेको थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया