आज पनि तोलामा १२ सयले घट्यो सुनको मूल्य, कत्तिमा हुदैँछ कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं , आज बिहिबार पनि सुनको मूल्य घटेको छ  । 

हिजोको तुलनामा  आज सुनको मुल्य १२ सयले घटेर छापावाला सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैगरी,बिहिबार चाँदीको मूल्य पनि तोलामा ७० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला एक हजार १२० रुपैयाँमा कारोबार भइरहेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया