मन्त्रिपरिषद्को बैठक साँझ ५ बजे बस्दै

३ बर्ष अगाडि

मन्त्रिपरिषद् बोलाइएको छ । बैठक साँझ ५ बजेलाई बोलाइएको सरकारका प्रवक्ता समेत रहेका परराष्ट्मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । 

उनका अनुसार बैठक नियमित भएपनि कोरोनाबारे केही महत्वपूर्ण निर्णय हुन सक्नेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया