आजको विनिमयदरः डलरको मुल्य कति ?

३ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको बिक्री मुल्य ११८ रुपैयाँ ५४ पैसा तोकेको छ । यस्तै, डलरको खरिद मुल्य ११७ रुपैयाँ ९४ पैसा तोकिएको छ । 
यस्तै, अन्य मुलुकको मुद्राको सटही दर यस प्रकार छः 

३ बर्ष अगाडि

प्रतिक्रिया