जनरल इन्स्योरेन्सको आईपीओ वेबसाइट बाटै भर्नुपर्ने, एपबाट आवेदन दिन नपाइने

३ बर्ष अगाडि

असोज ११ गतेबाट आईपीओ जारी गर्न लागेको जनरल इन्स्योरेन्सको आईपीओ वेबसाइट बाटै भर्नुपर्ने भएको छ । 

भदौ ३१ गते मेरोशेयरको एप सार्वजनिक भएपनि एप मार्फत आईपिओमा आवेदन नसकिने सीडीएसले जनाएको छ ।

सीडीएसले  एप पूर्ण रुपमा संचालनमा नआएको हाल एप बेटा भर्जन मै रहेको र एपको फुल भर्जन आएपछि मात्र एपबाट आईपिओमा आवेदन दिन सकिने बताएको हो ।

त्यस्तै, सीडीएसले मेरोशेयरबाट आईपिओ भर्दा पिन कोड अनिवार्य गरेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया