लघुवित्त वित्तीय संस्थाहरुले इ–बैंकिङ कारोबार गर्न पाउने

३ बर्ष अगाडि

स्थाहरुले इ–बैंकिङ कारोबार गर्न पाउने  राष्ट्र बैंकले जनाएको छ । 

यस अघि हिजो राष्ट्र बैंकले बैंकको स्वीकृति लिई इलेक्ट्रोनिक माध्यमबाट हुने बैंकिङ्ग सेवा सम्बन्धी कारोबार लघुवित्तमा नहुने बताएको थियो ।

आज बैंकले एकिकृत निर्देशिकामा इ–बैंकिङ कारोबार गर्न पाउने व्यवस्थालाइ हटाइएको भए पनि भुक्तानी विभागबाट इ–बैंकिंङ कारोबारको लागि अनुमति दिइएको बताएको छ । 

केन्द्रीय बैंकले बिहीबार जारी गरेको एकिकृत निर्देशिकामा लघुवित्त वित्तीय संस्थाहरुले केन्द्रीय बैंकको स्विकृति लिई इ–बैंकिङ कारोबार गर्न पाउने व्यवस्थालाई हटाएको थियो।
 

३ बर्ष अगाडि

प्रतिक्रिया