मंगलबार उपत्यकामा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि

३ बर्ष अगाडि

काठमाडौँ उपत्यकामा मंगलबार थप ९३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ७४७, ललितपुरका ११४, तथा भक्तपुरका ७३ जनामा संक्रमण पुष्टि भएको हो। देशभर १ हजार ५ सय १३ जना संक्रमित थपिएका छन्।

३ बर्ष अगाडि

प्रतिक्रिया