घट्यो सुनचाँदीको मुल्य, तोलाको कति ?

३ बर्ष अगाडि

काठमाडौं – बिहीबार सुनको मुल्य घटेको छ । आज सुनको मुल्य तोलामा रु. २०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मुल्य प्रतितोला रु. ९४ हजार ५०० तोकेको छ, जुन हिजो भन्दा २०० रुपैयाँले कम हो । हिजो सुनको मुल्य प्रतितोला रु. ९४ हजार ७०० रुपैयाँ थियो । 
यस्तै, आज तेजावी सुनको मुल्य प्रतितोला रु. ९४ हजार तोकिएको छ । 
यस्तै, चाँदीको मुल्य १५ रुपैयाँले घटेर ११७५ मा सिमित भएको छ । हिजो चाँदीको मुल्य ११९० रुपैयाँ थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया