अमेरिका जानको लागि आजबाट डिभी खुल्दै

विहीबार, २२ असोज २०७७, ०९ : ४६

अमेरिका जानको लागि डाइभर्सिटी भिसा (डि.भी)आज बाट खुल्दै छ । 

उक्त डि.भी कार्यक्रम आज ननेपाली समय अनुसार रातको ९;४५ बजेदेखि खुल्ने छ । 

उक्त डि भीमा २०७७ कार्तिक २५ रातको १०:४५ बजेसम्म आवेदन दिन सकिने छ । 

विहीबार, २२ असोज २०७७, ०९ : ४६

प्रतिक्रिया