काठमाडौँ– काठमाडौँ उपत्यकामा बिहीबार थप १ हजार ९ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १६९२, भक्तपुरका १३४, तथा ललितपुरका १०८ जनामा संक्रमण पुष्टि भएको हो।
प्रतिक्रिया