आजबाट नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयर लिलामी बिक्री खुला भएको छ ।
कम्पनीको उक्त शेयर प्रिमियर इन्स्योरेन्स आफ्नो स्वामित्वमा रहेको कोषको संस्थापक शेयर आजबाट बिक्री गर्न लागेको हो ।
उक्त शशेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार ९७५ रुपैयाँ रहेको छ ।
आवेदकले १ हजार ९७५ रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्न सक्नेछन्।
लिलामी शेयरमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले मात्र आवेदन गर्न पाउनेछन्।
लिलामी शेयर खरिदको लागि न्यूनतम १०० कित्ता बढीमा सबै कित्ता शेयर खरिदको लागि आवेदन गर्न सकिनेछ।
प्रतिक्रिया