काठमाडौँ उपत्यकामा थप २ हजार ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि

३ बर्ष अगाडि

काठमाडौँ, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौँमा २ हजार ८ जना, ललितपुरमा २ सय ८१ जना र भक्तपुरमा ९९ जना कोरोना संक्रमित थपिएको जनाएका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया