जोशि हाइड्रो पावरको शेयर कारोबार फुकुवा

३ बर्ष अगाडि

काठमाडौं – बार्षिक शुल्क बुझाएपछि नेपाल स्टक एक्सचेन्जले जोशि हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले आज एक सुचना जारी गर्दै उक्त कम्पनीको शेयर कारोबार फुकुवा भएको जानकारी दिएको हो । 
बार्षिक शुल्क नबुझाएपछि नेप्सले आइतबार २५ कम्पनीको कारोबार शेयर कारोबार रोक्का गरेको थियो । त्यसपछि उक्त कम्पनीहरुले बार्षिक शुल्क बुझाउँदै कारोबार फुकुवा गर्न लागेका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया