नेपाल हाइड्रो पनि शेयर कारोबार फुकुवा गरियो

३ बर्ष अगाडि

काठमाडौं – बार्षिक शुल्क बुझाएपछि नेपाल स्टक एक्सचेन्जले हिमाल नेपाल हाइड्रो डेभलपर्स कम्पनीको पनि शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले आज एक सुचना जारी गर्दै उक्त कम्पनीको शेयर कारोबार फुकुवा भएको जानकारी दिएको हो । 
बार्षिक शुल्क नबुझाएपछि नेप्सले आइतबार उक्त कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो । अहिले बार्षिक शुल्क बुझाएपछि कारोबार फुकुवा भएको हो । आइतबार २५ कम्पनीको कारोबार शेयर कारोबार रोक्का भएको थियो । त्यसपछि उक्त कम्पनीहरुले बार्षिक शुल्क बुझाउँदै कारोबार फुकुवा गर्न लागेका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया