नेप्सेमा दोहोरो अंकको वृद्धि , कारोबार रकम साढे १ अर्बभन्दा माथि

३ बर्ष अगाडि

काठमाडौ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको वृद्धि भएको छ ।

आज ११ बजे १५८२.८४ को बिन्दुबाट सुरु भएको कारोबार ४ घण्टाको अवधिसम्म आइपुग्दाँ १३.९४ अंकले बढेर १५९७.११ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । तीन बजेसम्म आइपुग्दाँ ०.८८ प्रतिशतले बढेको हो ।

यस्तै कारोबारमा आएका १२ उपसमुहमध्ये ५ उपसमुह भने ओरालो लागेका छन ।

त्यसैगरी अन्तिम समयसम्म कारोबारमा आएका १९२ कम्पनिको ५५ लाख ९ हजार ४४८ कित्ता शेयर २२ हजार ४८२ पटक खरिद विक्री हुदाँ १अर्ब ६३ करोड २४ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया