ओरियन्टल होटलले बोलायो साधारण सभा

३ बर्ष अगाडि

ओरियन्टल होटल्स लिमिटेडले  २३ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीले मंसिर ४ गते आफ्नो रेजिष्टर्ड कार्यालय, लाजिम्पाट, काठमाडौँमा दिनको ११ बजे उक्त सभा बोलाएको हो ।

सभामा सञ्चालक समितिको तेइसौँ वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण पारित गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरु रहेका छन्।

साधारण सभा प्रयोजनार्थ होटलले कात्तिक २० गतेदेखि मंसिर ४ गतेसम्म बुकक्लोज गर्ने भएको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया