आजको विनिमयदर, डलरको मुल्य कति ?

३ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजको लागि अमेरिकी डलरको बिक्री मुल्य ११८.०४ रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिददर भने ११७.४४ रुपैयाँ तोकिएको छ । 
राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै डलरको मुल्य यस्तो तोकेको हो । 
यस्तै, अन्य मुलुकको मुद्राको सटहीदर यस प्रकार छः

३ बर्ष अगाडि

प्रतिक्रिया