आज प्रधानमन्त्री ओलीले  देशवासीका नाममा सम्बोधन गर्ने

३ बर्ष अगाडि

आज प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

उनको उक्त सम्बोधन आज ४स्२५ बजे नेपाल टेलिभिजनबाट प्रशारणको व्यवस्था मिलाइएको  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुुर्य थापाले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका हुन ।

उनले प्रधानमन्त्री ओलीको आधिकारिक वेभसाइट बाट पनि सम्बोधन हेर्न सकिने बताएका छन् ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया