आज प्रधानमन्त्री ओलीले  देशवासीका नाममा सम्बोधन गर्ने

कात्तिक ७, २०७७ | आजको अर्थ
ajaako_artha

आज प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

उनको उक्त सम्बोधन आज ४स्२५ बजे नेपाल टेलिभिजनबाट प्रशारणको व्यवस्था मिलाइएको  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुुर्य थापाले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका हुन ।

उनले प्रधानमन्त्री ओलीको आधिकारिक वेभसाइट बाट पनि सम्बोधन हेर्न सकिने बताएका छन् ।


 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८